0 Commenti
0 condivisioni
16K Views
0 Anteprima
Cerca
Scopri nuove persone e i loro amici a quattro zampe, e fai nuove amicizie
-
Effettua l'accesso per mettere mi piace, condividere e commentare!
-
अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोडकाठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे । अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी...
-
अमरेशले कपडा खोलेपछि हर्कले खोले मुखकाठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए । अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् । यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा...0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
-
एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउकाठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ । रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा...
-
कांग्रेस कहाँ सच्चिने, कसरी सच्चिने ?आधुनिक पुस्ता आफ्नो भविष्यप्रति अत्यन्त संवेदनशील मात्र होइन चिन्तित पनि हुन्छ्न् । सन् १९९० दशकका महान समाजशास्त्री जिग्मेण्ट बौउमेनको लिक्यूड मोडर्टिनिटी सिद्धान्त अनुसार आफ्नो भविष्यप्रति अत्यन्तै संवेदनशील र चिन्तित छ यो पुस्ता । २०४८ सालदेखि निरन्तर संसदमा देखिई सिन्को समेत नभाँचेको नेतृत्वलाई नयाँ पुस्ताले स्विकार्न सक्ला र ? आजका युवा भविष्यको उज्यालो देखाउन सक्ने शक्ति र नेतृत्वप्रति...0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
-
कांग्रेस बाहिर ढुक्क, भित्र अशान्तनेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा प्रतिपक्षी एमालेमा खैलाबैला छ । अध्यक्ष केपी ओली लगायत नेताहरु दिनहुँजसो वाद–प्रतिवादमा ओर्लिइरहेका छन् । सत्ता साझेदार कांग्रेस भने ढुक्क देखिन्छ । दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा केही नेताका टिप्पणी छाड्ने हो भने सभापति शेरबहादुर देउवा लगायत नेताहरु मौन छन् । तर यो हाइसन्चो झट्ट बाहिरबाट देख्दामात्रै हो । कांग्रेसभित्र...0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
-
काठमाडौंमा प्रधानमन्त्री मोदीका भाइको चारदिने गोप्य मन्त्रणाकाठमाडौं । पशुपतिको यात्रा, सिद्राको व्यापार भनेझैं भयो विश्व हिन्दु महासंघ भारत च्याप्टरका अध्यक्ष प्रह्लाद मोदीलाई । चार दिने काठमाडौं भ्रमणमा आएर उच्च तहको राजनीतिक भेटघाट गरेका उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साख्खे भाइ हुन् । दामोदरदास मोदी र हीरा बेनले जन्माएका पाँच छोरा र एक छोरीमध्ये नरेन्द्र मोदी साइँला हुन्, यिनी काइँला । ७१ वर्षे यिनको यात्रा पशुपतिनाथको पूजा अर्चनामा सीमित...0 Commenti 0 condivisioni 11K Views 0 Anteprima
-
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको घोषणाकाठमाडौं। सरकारले सङ्घीय संसद्को आगामी अधिवेशन यही बैशाख २४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैगरी बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही रु छ लाख र अन्य टिम अफिसियललाई जनही रु तीन लाख प्रोत्साहनस्वरुप उपलब्ध गराउने निर्णय...0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
-
खाँण पक्राउले कांग्रेस संस्थापनमा खल्लीबल्ली : देउवा हैन, आरजुसँग बिग्रिएको थियो सम्बन्धकाठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाँण नै नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेपछि सबै क्षेत्र तरंगित हुन पुगेको छ । प्रचण्ड नेतृत्वको सरकारको सबैभन्दा ठूलो साझेदार दल कांग्रेसका प्रभावशाली नेता गम्भीर ठगीमा पक्राउ परेपछि यस्तो तरंग स्वाभाविक हो । सत्तामा आफ्नो असीमित प्रभाव भएकै बेला देउवाका विश्वासपात्र नेता खाँण पक्राउ पर्नुले कांग्रेसभित्रका...
-
गौशालाको संरचना नभत्काउने राष्ट्रिय एकता अभियानको चेतावनीबारा। राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना भत्काउन लागेको भन्दै त्यसको विरोध गरेको छ। अभियानका अध्यक्ष विनय यादवले शनिवार एक विज्ञप्ति जारी गर्दै उपमहानगरपालिकाको निर्णय प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै गौशालाको संरचना भत्काउने निर्णयबाट पछि नहटे त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवार स्वयम उपमहानगर हुने चेतावनी दिएका छन् ।...0 Commenti 0 condivisioni 11K Views 0 Anteprima
-
टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरीप्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् । वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्याइएको छ । अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...0 Commenti 0 condivisioni 11K Views 0 Anteprima
-
तार काटे महानगरमै इन्टरनेट 'ब्ल्याक आउट' हुन्छ- आइस्पानअव्यवस्थित तारहरूका कारण सहर कुरूप देखिनुका साथै दुर्घटना निम्त्याएको भन्दै काठमाडौं महानगरपालिकाले सम्बन्धित निकायहरूलाई तारको उचित व्यवस्थापन गर्न झक्झकाइरहेको छ। वैशाख १२ गते महानगरले १५ दिने अल्टिमेटम दिँदै आगामी वैशाख २७ गतेसम्म तारको उचित व्यवस्थापन नभए वैशाख २८ गतेदेखि आफैं तार काटिदिने चेतावनी दिएको छ। महानगरले टेलिफोन, इन्टरनेट तथा केबलका तारहरू अव्यवस्थित भएको बताएको छ। यी तारहरू...0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
-
पूर्वगृहमन्त्री खाँण र ठग गिरोह कनेक्सन : पन्थी कार्यदलको प्रतिवेदन गृहबाटै गायबपूर्वगृहमन्त्री खाँणलाई हिरासतमा राख्ने अनुमति लिन अदालततर्फ लैजाँदै प्रहरी । तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर ।२७ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएका बेला मन्त्रिपरिषद्ले कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको पन्थी कार्यदलको प्रतिवेदन गृह मन्त्रालयबाटै गायब बनाएको खुलेको छ । रामबहादुर थापा बादल गृहमन्त्री भएका बेला पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको...0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
-
पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् !काठमाडौं । बुधबार बिहान एकाएक पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई कार्यालय समयभित्र अदालत लैजाने निश्चित थियो । जिल्ला अदालत भवनको ठीक पारिपट्टिको भवनमा रहेको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस हुने तय भयो । ठाउँको अभाव भएर जिल्ला अदालतले वन कार्यालयको परिसरमा केही इजलास सञ्चालन गरिरहेको छ । २९ नं. न्यायाधीश उत्तम सिलुवालको इजलासमा पक्राउ परेका र म्याद थप गराउन ल्याएका...0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
-
यसकारण रास्वपाले फिर्ता गर्यो सरकारलाई दिएको समर्थनसत्ता गठबन्धनले सम्मानजनक हिसाब नगरेको, मन्त्रालय विस्तार गरेको लगायतका कारण देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। शुक्रबार बसेको केन्द्रीय समिती र संसदीय दलको संयुक्त बैठकले सो निष्कर्ष निकालेको हो। ‘सम्मानजनक हिसाब गरिएन, सरकारमा आउन प्रधानमन्त्रीले आह्वान गर्नुभयो तर, व्यवहारिक रुपमा मन्त्रीपरिषद्...0 Commenti 0 condivisioni 9K Views 0 Anteprima
-
रवि अहिले सरकारमा नजानुको अर्थनेपाली समाजमा चरम निराशा छाएको छ । मंसिर २०७९ मा सम्पन्न आमनिर्वाचनले देशलाई निकास दिन सकेन । सरकार बनाउने जोडघटाउले झन राजनीतिक अस्थिरता बढाएको छ । यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय भएको छ । जनमत गुमाएका पुराना ठूला दलहरूको लागि यो सुखद विषय थिएन । उनीहरूको राजनीतिक भविष्यको लागि खतराको घण्टी थियो । यता अप्रत्याशित सफलता हात लागेपछि कसरी अगाडि बढनेमा रास्वपा अलमलमा पर्यो...0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
-
रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिरनेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका छन्। शुक्रबार संसद् बैठकका क्रममा लामिछानेसँग भेट भएको तस्बिर बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ‘संसद्मा रास्वपा सभापति रवि लामिछानेसँग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर...0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
-
सचिव पाण्डेको मोबाइल रिकभर भएपछि खुल्यो खाणको कनेक्सनकाठमाडौं । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले आज पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पक्राउ गर्यो । उनलाई पक्राउ गर्न प्रहरीलाई सबैभन्दा ठूलो आधार बन्यो तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको मोबाइल फोन । प्रहरी स्रोतका अनुसार पाण्डेको मोबाइलका डाटाहरु रिकभर भएपछि खाणविरुद्ध प्रमाण जुटेको हो । पक्राउ पर्नुअघि पाण्डेले आफ्नो मोबाइल फर्म्याट गरेका थिए । त्यसलाई प्रहरीले प्राविधिकहरुमार्फत रिकभर गरेको छ...0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
Pagine in Evidenza