"NepalUpdates: Your Gateway to Global News"
Dive into the world of news and stories from Nepal and beyond with NepalUpdates. We're your trusted source for the latest updates, ensuring you stay connected with the world. Explore a diverse range of topics and stay informed with NepalUpdates. 🌏📰🇳🇵
-
GOTRA (गोत्र)
I don’t have Gotra: -
Choose Your Interest
Politics -
Your Sanatan Dharma
Hinduism (हिन्दू धर्म) -
Mothers Tongue (मातृभाषा)
Nepali -
Other language (अन्य भाषा)
English
Recent Updates
-
THAHAKHABAR.COMअमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच आज अलास्कामा वार्ता हुँदैकाठमाडौं : युरोपेली युनियन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विरोधकैबीच अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा वार्ता हुँदैछ। रुस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दुई नेताको भेटमा केहि ठोस सहमति हुने अपेक्षा गरिएको छ। तर युक्रेनको सहभागिता हुने वार्ताले गर्ने निर्णय आफूलाई मान्य नहुने राष्ट्रपति जेलेन्स्कीले बताउँदै आएका छन्। क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार भेटवार्ताको मुख्य एजेन्डा युक्रेन युद्ध नै रहनेछ। पुटिन र ट्रम्पले व्यापार तथा आर्...0 Comments 0 Shares 454 Views 0 ReviewsPlease log in to like, share and comment!
-
NAYAPATRIKADAILY.COMएससिओ शिखर सम्मेलन : राष्ट्रपतिले ‘अस्वीकार’ गरेपछि प्रधानमन्त्री चीन जाँदैराष्ट्रपति रामचन्द्र पौडेलले अनिच्छा जनाएपछि चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन0 Comments 0 Shares 437 Views 0 Reviews
-
DESHSANCHAR.COMनागढुंगा सुरुङमार्ग प्रयोग गर्दा कुन सवारी साधनले कति शुल्क तिर्नुपर्छ?काठमाडौँ – सरकारले नागढुंगा–सिस्नेखोला सुरुङमार्गमा सर्वसाधरणले आउ जाउ गर्दा तिर्नुपर्ने शुल्क निर्धारण गरेको छ। सडक बोर्डको सिफारिसका आधारमा भौतिक0 Comments 0 Shares 423 Views 0 Reviews
-
WWW.RATOPATI.COMरुपन्देही–३ : फरक शैलीमा रास्वपा, बोहोरा परिवारबाटै उम्मेदवार खोज्दै राप्रपाबुटवल । रुपन्देही– ३ मा उपनिर्वाचनको माहोल बढ्न थालेको छ । दलहरूले उम्मेदवार छनोट लागि आन्तरिक र खुला रूपमा प्रक्रिया0 Comments 0 Shares 424 Views 0 Reviews
-
NAYAPATRIKADAILY.COMकैदमा रहेका रविलाई संसद्को रोस्टमबाट प्रधानमन्त्री ओलीको ‘धम्की’प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी, त्यसका समर्थक र सभापति रवि लामिछानेविरुद्ध अमर्यादित0 Comments 0 Shares 402 Views 0 Reviews
-
EKANTIPUR.COMशान्तिका लागि रुसलाई दबाब दिन जेलेन्स्कीको आग्रहअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार हुन लागेको भेटमा शान्तिका लागि रुसलाई दबाब दिनुपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।0 Comments 0 Shares 407 Views 0 Reviews
-
EKANTIPUR.COM२६ सय नयाँ डाक्टर आउँदा २३ सय विदेश पलायन, स्वास्थ्य संस्थामा दलहरू अझै भागबन्डामा मस्तकाम गर्ने अनुकूल वातावरण नभएको भन्दै चिकित्सकहरू विदेश पलायन हुने क्रम बढिरहेका बेला सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राजनीतिक भागबन्डाबाट कार्यकारी नेतृत्व छान्ने गलत अभ्यासलाई निरन्तरता दिइरहेको छ । मंगलबार मात्रै पोखरा, पाटन, बीपी कोइराला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सत्तारूढ दल कांग्रेस र एमालेको भागबन्डामा उपकुलपति नियुक्ति गरिएको छ ।0 Comments 0 Shares 413 Views 0 Reviews
-
llEKANTIPUR.COMगाजा जान पोपलाई म्याडोनाको आग्रहसुपरस्टार म्याडोनाले पोप लियो चौधौंलाई तत्काल गाजाको यात्रा गर्न र त्यहाँका बालबालिकाको जीवनरक्षा गर्न आग्रह गरेकी छन् । सोमबार सामाजिक सञ्जालमा अपिल पोस्ट गर्दै उनले पोपलाई त्यस्तो आग्रह गरेकी हुन् । छोरा रोक्कोको जन्मदिनले उनलाई त्यो पोस्ट गर्न प्रेरित गरेको समेत म्याडोनाले उल्लेख गरेकी छन् ।0 Comments 0 Shares 398 Views 0 Reviews
-
DESHSANCHAR.COMबागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मतकाठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन्। मंगलबार बागमती प्रदेशसभा बैठकमा बानियाँले राखेको विश्वासको0 Comments 0 Shares 432 Views 0 Reviews
-
EKANTIPUR.COM‘कुलिङ अफ पिरियड’ माथि छलछाम : सभापति खतिवडाले राजीनामा दिए, एमाले र कर्मचारीमाथि उठाए प्रश्नसंघीय निजामती विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी गडबडीमा संसदीय छानबिन विशेष समितिबाट राजनीतिक र नैतिक जिम्मेवार ठहर गरिएका राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले राजीनामा गरेका छन् । प्रतिनिधिसभामा मंगलबार उनले समिति सभापतिबाट राजीनामा घोषणा गरेका हुन् ।0 Comments 0 Shares 413 Views 0 Reviews
-
WWW.ONLINEKHABAR.COMत्रिविमा विद्यार्थी संगठनको गुण्डाराज२८ साउन, काठमाडाैं । प्राज्ञिक थलो त्रिभुवन विश्वविद्यालयमा सोमबार माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी समर्थित विद्यार्थीले तोडफोड गरे । रजिस्ट्रार कार्यालयमा ढोकाको सिसा र गमला फुटाइयो । ‘नाराबाजीसहित एउटा समूह आएको थियो । अपशब्द बोल्दै …0 Comments 0 Shares 423 Views 0 Reviews
-
EKANTIPUR.COMट्रम्प-पुटिन वार्तामा जेलेन्स्कीलाई पनि सामेल गराउने अमेरिकी प्रयासरुस र युक्रेनबीच युद्धविराम गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच शुक्रबार अलास्कामा हुने भनिएको शिखर वार्ताको ईयूसहित विश्वका केही देशले विरोध गरिरहेका छन् ।0 Comments 0 Shares 390 Views 0 Reviews
-
NAYAPATRIKADAILY.COMविद्यापुत्री अध्यक्ष रहेको मदन भण्डारी फाउन्डेसन ओलीको ‘निगरानी’माएमालेको ‘प्रतिबन्ध’का बाबजुद पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय खोलेर राजनीतिमा0 Comments 0 Shares 405 Views 0 Reviews
-
DESHSANCHAR.COMअदालतले किन दिएन रविलाई बाहिर निस्कन आदेश?काठमाडौँ - सहकारी ठगी मुद्दा फैसला हुनुअघि नै बिगोे तिरेर छुटकारा पाउ भन्ने रवि लामिछानेको मागलाई जिल्ला अदालत रुपन्देहीले अस्वीकार गरेको छ। नेपालको0 Comments 0 Shares 420 Views 0 Reviews
-
EKANTIPUR.COMराष्ट्रसंघसम्म जान इजरायल पुगे विपिनका आमा र बहिनीविपिन जोशीका आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायलको तेल अविवस्थित वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि विभिन्न अन्तर्राष्ट्रिय सञ्चारकर्मीका माझ ।0 Comments 0 Shares 408 Views 0 Reviews
-
THAHAKHABAR.COMसाउनको अन्तिम सोमबार : शिवालयमा श्रद्धालुकाठमाडौँ : सौरमानअनुसार साउन महिनाको अन्तिम सोमबार। सनातन नेपाली समाजमा साउन महिनाभरका सोमबार भगवान् शिवको विशेष पूजाअर्चना व्रत-उपवास गर्ने परम्परा छ। तस्विरमा हेर्नुहोस् अन्तिम सोमबार पशुपतिनाथ परिसरमा श्रद्धालुको चहलपहल–0 Comments 0 Shares 412 Views 0 Reviews
-
NAYAPATRIKADAILY.COMथुनाबाहिरै रहेर मुद्दा लड्न अदालतमा रविको निवेदन : आफ्नो रिहाइ मात्र होइन, पीडितको रकम सुनिश्चित गर्ने कानुनी बाटोको पनि खोजीसहकारीको पदाधिकारी वा कर्मचारी नभए पनि सहकारी ऐनअनुसार चलाइएको मुद्दामा विगत चार महिनादेखि राष्ट्रिय0 Comments 0 Shares 389 Views 0 Reviews
-
EKANTIPUR.COMइजरायली आक्रमणमा अल जजीराका चार पत्रकार मारिएइजरायलको हवाई आक्रमणमा परी गाजामा अल जजीराका चार पत्रकार मारिएका छन् ।0 Comments 0 Shares 374 Views 0 Reviews
More Stories