अख्तियारले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्नुपर्नेमा ओलीको जोड
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्नुपर्ने बताएका छन्। च्यासलस्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारको छानबिन गर्न अख्तियार दुरुपयोग आयोगलाई आग्रह गरे ।  अयोग्य लडाकुलाई जनही दुई लाख बाँड्ने भनेर एकलौटी...
Like
1
0 Commentarii 0 Distribuiri 12K Views 0 previzualizare