पूर्व सांसद पूर्व विधायक तथा असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष प्रयात मणि कुमार सुब्बाको चौथो वार्षिक पुण्य मृत्यु तिथि पालन

0
9KB

 

प्रयात मनि कुमार सुब्बाको पुण्य मृत्यु तिथि सँग मेल राख्दै लखिमपुरको हारमतिमा आयोजना गरियो सामूहिक श्रद्धाञ्जली कर्यक्रम । मणिकुमार सुब्बाको स्मारक निर्माणको लागि लखिमपुरमा प्रयात सुब्बाको निजी निवास परिसरमा गरियो भूमि पूजन अनि शिलन्यास पनि । कार्यक्रममा मनि कुमार सुब्बाको परिवार, अगोस, आग्सु,गोर्खा उन्नयन परिषद्का नेतृत्वको साथै विभिन्न भाषा - भाषी अनि विभिन्न जात धर्मलम्बी हरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्वर्गीय मणि कुमार सुब्बा कांग्रेस दल बाट नाउबैचा समष्टिको बिधायक चुनिए पछि लगातार तीन पटक सम्म तेजपुर बाट सांसदको रुपमा चुनिएका थिएँ।

असम गोर्खा सम्मेलनका अध्यक्ष पदमा रहेर वहाँले महत्वपूर्ण योगदानको साथै समाजका सबै जनसमूहमा अत्यन्त जनप्रिय रहने मणि कुमार सुब्बाको कर्ममय जीवनको वर्णमय इतिहास अमर छ। 

गत 2014 मा चुनावी प्रचारको काममा रहेका बेलामा अपरझट रोगमा परि वहाँ बिरामी हुनुभएको थियो र २०१९ वर्षको २७ मई दिन दिल्लीमा वहाँको परलोक प्राप्ति भएको थियो।

Commandité
Rechercher
Commandité
Catégories
Lire la suite
News
News Headlines from Nepal - September 29, 2024
Top 20 News Headlines from Nepal - September 29, 2024 1. Death Toll in Nepal Flooding Reaches...
Par Nepal Updates 2024-09-29 06:26:57 0 6KB
Politics
The Great Divide: Unveiling the Political Conspiracy in Bharat
How Hatred and Anger are Being Weaponized to Divide and Rule   In recent times, a sinister...
Par Bharat Updates 2024-05-02 05:33:21 0 7KB
Jokes & Humour
Lets have some laugh!
1. The Fast Turtle Two turtles are walking through the desert. One turtle turns to the other and...
Par Jokes & Humour 2024-09-30 05:41:30 0 7KB
Poetry
Identical Twins - आइडेन्टिकल ट्विनस्
  आइडेन्टिकल ट्विनस् हो हामी एउटै गर्भकासन्तति थियौंअझ भनौआइडेन्टिकल ट्विनस्!यो आमाको...
Par Yubaraj Sedai 2024-06-14 05:36:55 0 7KB
Education & Training
चमकी बुखार और लू को किस प्रकार हराया जाये
Par Bharat Updates 2023-06-07 08:51:55 0 9KB