• टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ।
    टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार बल बाँकी रहँदै १०६ रन बनाउँदा अलआउट भयो।
    १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा १०९ रन बनाएर लक्ष्य पूरा गर्‍यो।
    #BBCNepali #NepalCricket #NEPvsNED
    टी२० विश्वकप २०२४ अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। टस हारेर सुरुमा ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार बल बाँकी रहँदै १०६ रन बनाउँदा अलआउट भयो। १०७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १८.४ ओभरमा १०९ रन बनाएर लक्ष्य पूरा गर्‍यो। #BBCNepali #NepalCricket #NEPvsNED
    0 Commentarios 0 Acciones 3K Views 0 Vista previa
  • सन्दिग्ध इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए, बदला लिने तेहरानको चेतावनी
    #BBCNepali #Israel #Iran
    सन्दिग्ध इजरेली हमलामा इरानका दुई वरिष्ठ कमान्डर पनि मारिए, बदला लिने तेहरानको चेतावनी #BBCNepali #Israel #Iran
    0 Commentarios 0 Acciones 2K Views 0 Vista previa