H.G.M H.G.M H.G.M Dununu
Risultati di ricerca
Mostra tutti i risultati
  • Iscriviti
    Registrati
    Iscriviti
    Cerca
    Night Mode

Cerca

Scopri nuove persone e i loro amici a quattro zampe, e fai nuove amicizie

  • Notizie
  • EXPLORE
  • Pagine
  • Gruppi
  • Events
  • EBooks
  • Blogs
  • NewsFeed
  • Marketplace
  • Forums
  • Developers
  • DMCA
  • Articoli
  • Blogs
  • Utenti
  • Pagine
  • Gruppi
  • Events
  • Nepal Updates
    ha aggiunto una foto News
    2023-05-14 15:26:08 -
    एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउ
    काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ ।  रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा...
    Like
    1
    0 Commenti 0 condivisioni 12K Views 0 Anteprima
    Effettua l'accesso per mettere mi piace, condividere e commentare!
  • Nepal Updates
    ha aggiunto una foto News
    2023-05-14 16:33:32 -
    टोपबहादुरको लुक्ने शैली : भारतमा सहयोगी पक्राउ परेपछि यसरी टोपबहादुरसम्म पुग्न सफल भयो प्रहरी
    प्रहरीलाई छक्क्याउन भारतमा सहयोगी पठाएको खुलासा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अन्ततः आइतबार साँझ राजधानीको बूढानीलकण्ठबाट पक्राउ परेका छन् ।  वैशाख २० गतेदेखि फरार रहेका रायमाझीलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले ११ दिनपछि पक्राउ गरेको हो । पक्राउ परेसँगै उनलाई राति नै जिल्ला प्रहरी परिसर काठमाडौँ पुर्‍याइएको छ ।  अर्घाखाँचीमा एउटा विद्यालयको हीरक जयन्ती मनाउन...
    0 Commenti 0 condivisioni 11K Views 0 Anteprima
    Effettua l'accesso per mettere mi piace, condividere e commentare!
  • Nepal Updates
    ha aggiunto una foto News
    2023-05-10 16:53:12 -
    पूर्वमन्त्री खाँणले हात जोडेर भने : प्लिज, मेरो विरुद्ध बहस नगरिदिनुस् !
    काठमाडौं । बुधबार बिहान एकाएक पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनलाई कार्यालय समयभित्र अदालत लैजाने निश्चित थियो । जिल्ला अदालत भवनको ठीक पारिपट्टिको भवनमा रहेको २९ नं. इजलासमा म्याद थप सम्बन्धी बहस हुने तय भयो । ठाउँको अभाव भएर जिल्ला अदालतले वन कार्यालयको परिसरमा केही इजलास सञ्चालन गरिरहेको छ । २९ नं. न्यायाधीश उत्तम सिलुवालको इजलासमा पक्राउ परेका र म्याद थप गराउन ल्याएका...
    0 Commenti 0 condivisioni 10K Views 0 Anteprima
    Effettua l'accesso per mettere mi piace, condividere e commentare!
© 2025 H.G.M Italiano
English नेपाली हिन्दी Spanish Portuguese Deutsch Turkish Dutch Italiano Russian Romaian Portuguese (Brazil) Greek Arabic French অসমীয়া বাংলা
DMCA About Privacy Termini e Condizioni Contattaci Elenco