रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिर
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका छन्।  शुक्रबार संसद् बैठकका क्रममा लामिछानेसँग भेट भएको तस्बिर बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ‘संसद्‌मा रास्वपा सभापति रवि लामिछानेसँग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर...
0 Comentários 0 Compartilhamentos 10K Visualizações 0 Anterior