भारतीय सरसफाइ कर्मचारीकी छोरी यूएनएचआरसीमा, दलितको उत्थान गरेकोमा देशको प्रशंसा
जेनेभा। सरकारी छात्रवृत्तिमा स्विट्जरल्याण्डमा पिएचडी गरिरहेकी भारतको इन्दोर सहरकी एक सरसफाइ कार्यकर्ताकी छोरीले मानव अधिकारको ५२औँ सत्रमा सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी छन्।   जेनेभामा मानवअधिकार परिषद्को बैठकमा  सीमान्तकृत जनताको उत्थानका लागि देशको प्रशंसा गरेकी हुन्। संयुक्त राष्ट्र सङ्घमा एएनआईसँग विशेष कुरा गर्दै रोहिणी घावरीले भनिन्, 'मैले संयुक्त...
0 Commentarios 0 Acciones 10K Views 0 Vista previa