'चीनले नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको छ'
पोखरा।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले चिनियाँ विस्तारवाद नरोकिएसम्म नेपालको विकास सम्भव नहुने बताउनु भएको छ।आइतबार पोखरामा राष्ट्रिय एकता अभियानले आयोजना गरेको 'नेपालप्रति चिनियाँ अभ्यास र असर' विषयक विचार-गोष्ठीमा बोल्दै उनले चीनले पछिल्लो समय नेपालमाथि विभिन्न कोणबाट आँखा लगाइरहेको टिप्पणी गरे । उनले भने,'कहिले चीनका लागि नेपाली राजदूतको ओहोदाको प्रमाण पत्र नबुझिदिने त...
0 Commentarii 0 Distribuiri 16K Views 0 previzualizare