THAHAKHABAR.COM
अमेरिकी राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति पुटिनबीच आज अलास्कामा वार्ता हुँदै
काठमाडौं : युरोपेली युनियन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विरोधकैबीच अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आज अलास्कामा वार्ता हुँदैछ। रुस–युक्रेनबीच जारी युद्ध अन्त्यका लागि दुई नेताको भेटमा केहि ठोस सहमति हुने अपेक्षा गरिएको छ। तर युक्रेनको सहभागिता हुने वार्ताले गर्ने निर्णय आफूलाई मान्य नहुने राष्ट्रपति जेलेन्स्कीले बताउँदै आएका छन्। क्रेमलिनका सल्लाहकार युरी उशाकोभका अनुसार भेटवार्ताको मुख्य एजेन्डा युक्रेन युद्ध नै रहनेछ। पुटिन र ट्रम्पले व्यापार तथा आर्...
0 Kommentare 0 Anteile 455 Ansichten 0 Vorschau