EKANTIPUR.COM
शान्तिका लागि रुसलाई दबाब दिन जेलेन्स्कीको आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी शुक्रबार हुन लागेको भेटमा शान्तिका लागि रुसलाई दबाब दिनुपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् ।
0 Kommentare 0 Anteile 408 Ansichten 0 Vorschau