रवि लामिछाने र गोकुल बाँस्कोटाको भाइरल तस्बिर
Posted 2023-05-20 06:18:41
0
10K

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेको तस्बिर सार्वजनिक गरेका छन्।
शुक्रबार संसद् बैठकका क्रममा लामिछानेसँग भेट भएको तस्बिर बाँस्कोटाले शनिबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
‘संसद्मा रास्वपा सभापति रवि लामिछानेसँग यस्सो राजनीतिक भलाकुसारी गरेको फोटोग्राफर शालिगग्राम तिवारीले एक क्लिक दिन भ्याइहालेछन्’, बाँस्कोटाले लेखेका छन्, ‘लौ त मैले पनि पोस्ट्याइदिएँ।’
उक्त तस्बिर निकै भाइरल भइरहेको छ। पोस्ट गरेको ३ घण्टामा फेसबुकमा ४ हजार ८ सय जनाले रियाक्ट गरिसकेका छन् भने ६३० कमेन्ट र १८ सेयर भएका छन्। यस्तै सोही तस्बिर बाँस्कोटाको ट्विटरमा सोही अवधिमा ३१ जनाले रिट्विट गरिसकेका छन् भने भ्युजको संख्या १८ हजार ६ सय पुगिसकेको छ।
रास्वपा सभापति चितवन २ तथा एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा काभ्रेपलाञ्चोक–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।
Patrocinados
Buscar
Patrocinados
Categorías
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Travel & Tourism
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
- Moral Stories
- Jokes & Humour
- Other
Read More
Guru Purnima: A Journey of Reverence and Wisdom
Guru Purnima: A Journey of Reverence and Wisdom
Guru Purnima, also known as Vyasa Purnima, is a...
संसद्मा अमरेशले खोले कपडा
काठमाडौं। सांसद अमरेश कुमार सिंहले संसदमा कपडा खोलेका छन् । प्रतिनिधिसभाको बैठक शुरुभएसँगै उनले...
सनातन धर्म मे पंचदेव की महिमा।
रविर्विनायकश्चण्डी ईशो विष्णुस्तथैव च।
अनुक्रमेण पूज्यन्ते व्युत्क्रमे तु महद् भयम्।।
शास्त्रों...
Freshly Baked Laughter
1. The Forgetful Golfer
A golfer lines up his shot but pauses and says, “Wait, I forgot...
प्रश्न = क्या यह सच है कि भगवान की मर्जी के बिना कुछ भी नहीं होता है ?
क्या हम झूठ ईश्वर की मर्जी से बोलते हैं ? चोरी ईश्वर की मर्जी से करते हैं ? आसुरी वृत्ति के लोग...