अमरेशले कपडा खोलेपछि हर्कले खोले मुख
Posted 2023-05-09 05:19:41
0
12K

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख (मेयर) हर्क साम्पाङले हिजो सदनमा अमरेश कुमार सिंहले गरेको विरोध विषयमा मुख खोलेका छन् । हिजोको प्रतिनिधि सभा बैठकमा अमरेशले कपडा फुकालेर विरोध गरेका थिए । अमरेशले बैठकमा बोल्न समय नदिएकाले लुगा खोलेर विरोध गरेको बताएका छन् ।
यता मेयर साम्पाङले बोल्नको लागि समय माग्दा समय मिलाएर दिन परो भनेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,' सबै भन्दा ठूलो अन्याय त संसद भवन भित्र पो हुँदो र छ त । ऊ बोल्नको लागि समय माग्दा पनि शर्ट खोल्नु पर्ने ! समय मिलाएर दिन परो नत्र कुनै दिन कट्टु नै खोल्ने घटना देख्नुपर्छ भन्ने हामलाई लागि रहेको छ !'
सभामुख देवराज घिमिरेले विशेष समयको व्यवस्था नभएको बताएसँगै अमरेशले कपडा खेलेका थिए । सभामुखले बोल्न समय नदिएपछि उनले कपडा खोलेर आपत्ति जनाएका थिए ।
Patrocinados
Buscar
Patrocinados
Categorías
- Political Leaders
- Art & Crafts
- Dance & Music
- Sanatan Dharma
- Education & Training
- Food & Drinks
- Gaming
- Health & Fitness
- Home & Gardening
- Literature & Culture
- Love
- Medicine & Ayurveda
- Motors & Vehicles
- Movies & Cinema
- Parenting
- Politics
- Science & Technology
- Shopping
- Social Media
- Spirituality
- Sports
- War & History
- Yoga & Meditation
- Travel & Tourism
- Natural Disaster
- Business & Startups
- DIY & Home Decor
- Finance
- Personal
- News
- Pet Lovers
- Wild Life & Nature
- Podcast & Audio Books
- Poetry
- Law & Order
- Moral Stories
- Jokes & Humour
- Other
Read More
Panchatantra Stories
Panchatantra Stories
The Elephant and the Tailor
Once upon...
Latest News: September 25, 2024
1. Arika Gurung Wins Historic Silver in Asian Karate Championship
Arika Gurung has made history...
पत्रकार टीकाराम यात्रीलाई अमेरिकाबाट कवीन्द्र सिटौलाको विशेष पत्र
आदरणीय टीकाराम यात्रीज्यू, नमस्कार !
हाम्री ९४ वर्षकी ममतामयी मुमा मनमाया सिटौलासँग तपाईँको...
How to Protect Your Car from Keyless Car Theft
Keyless entry technology has become increasingly popular in new cars today, providing drivers...
Burst Into Laughter with These Hilarious Stories
1. The Clumsy Chef
A chef is demonstrating how to cook in front of a live audience. As...