२५० वर्षमा राजाहरुले के गरे

0
13KB

१-नेपालले निर्णय क्षमता सम्पूर्णरुपमा गुमाएको छ
राष्ट्रपति छन‍ोटमा बाह्य निर्देशनमा नेपाली नेताहरुको निरिहताले यसलाई पुष्टि गर्दछ।
राजा हुँदा नेपालको निर्णय क्षमता नेपालसँगै थियोे ।
नेपालको निर्णय क्षमता दक्षिण,पश्चिम वा उत्तरतिर सरेको थिएन ।
केपी ओलीहरुलाई २५० वर्षमा राजाहरुले के गरे भन्ने सवालको इतिहासले दिने पहिलो जवाफ नै यही हो ।


 २- केपी ओलीहरुले नेपालको जुन भुभागमा गएर राजालाई सरापे पनि माट‍‍ोले भन्ने छ केपी बोल अझै बोल शाह राजाक‍ो नेतृत्वमा ज‍ोडिएको ममाथि उभिएर अझै बोल घुमिफिरी ब‍ोल म नेपाल हुँ। केपीहरुलाई २५० वर्षको इतिहास र शाह राजको योगदानलाई  माटोले आफै सम्झाइदिनेछ ।


३- केपी सिन्धुली पढ्छौ कि नालापानी पढ्छौ,भक्ति थापाहरुको सौर्य र बलिदानका देशभक्तिपूर्ण गाथा पढ्छौ त्यो देशभक्तिपूर्ण सौर्य शाह राजा पृथ्वीनारायणले स्थापित र विकसित गरेको सौर्य हो ,यो ऐतिहासिक सौर्यले पनि २५० वर्षको उत्तर दिनेछ ।


  ४- साम्राज्यवादी शक्तिलाई लखेटेर नेपालशक्ति खडा गर्ने शाह   राजालाई २५० वर्षमा के गर्यौ भनेर यी दलका नेताहरले प्रश्न गर्नु नितान्त स्वभाविक छ किनभने यिनीहरू साँचो अर्थमा साम्राज्यवादका‍ो रणनीतिक स्वार्थको सेवक हुन् भनेर घटनाक्रमले पुष्टि गरेको छ मात्र केपी अपवाद हुन सक्तैनन् ।


५- केपीहरु झापा बिद्रोह भन्छन् ,मन नपराउनेहरु टाउको कटुवा भनेर निन्दा गर्छन् केपीहरु जवाफ दिन्छन् जमिन्दारले राज्यको कानुन विपरीत मोहियानी हक दिएनन् ,बेदखली गरे,कुत धेरै लिए ब्याज धेरै लिए अर्थात् राजा महेन्द्रको भूमिसुधारको पक्षमा उभिएका थिए केपीहरु यो पनि २५० वर्षको उत्तर हो  केपीहरुलाई । प्रसङ्ग आइहाल्छ राजा महेन्द्रको अम्ला भाँच्दै गणना गर त केपीहरु सबै किसिमले नेपाललाई सुदृढ बनाउने कति धेरै गर्व गर्न लायकका काम भेट्छौ । यो पनि त २५० भित्र नै गणनामा पर्ला नि !


६- साँचो अर्थमा शाह राजाको २५० वर्ष नै होइन , पृथ्वीनारायण देखि बहादुर शाहसम्म ४१ वर्षको विशाल नेपाल, रणबहादुरदेखि त्रिभुवनसम्म थपना काल,राजा महेन्द्रको १७ वर्ष ,राजा वीरेन्द्रको ०४६ सम्म १८ वर्ष  ,शाह राजाहरुको सकृय आधिकारिक कार्यकाल बढीमा ८० वर्ष मात्रै हो , उनीहरूले नेपालको लागि मात्रै धेरै गरे ।  


७-अब फिरङ्गी र तिरङ्गीको लागि काम गर्न नेपालको लागि मात्रै  काम गर्ने राजाबाट असम्भव ठान्ने उनीहरूले ठूलै लगानी गरे,भित्री बाहिरी परिस्थिति बनाउदै लगे,मार्ने,नयाँ बन्दुके जन्माउने पुराना बन्दुके आफ्नोे बनाउने , लेख्ने बोल्ने प्रोपोगन्डा फौज खडा गर्ने ,सभ्यता भत्काउने सबै गरे र यता र उताक‍ो मोर्चा खडा गरेर राजा हटाउन सफल भए । र पनि ढुक्क छैनन्  वा नेपाल शक्ति फर्कन्छ कि भनेर  नेता मार्फत हल्ला पिटाउँछन् २५० वर्षमा के गरे ? 


प्रजातन्त्रलाई घात गरे देशलाई कतै घात गरेनन् र बाह्य रणनीतिक स्वार्थको कहल्यै साथ भएनन्  ।  देशभक्त शाह राजाहरुको मूल्यांकन यही हो ।

Like
1
Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia mais
Sports
The biggest football tournament for the Nepali community in the UK
In London, the 21st edition of the Gorkha Cup, the biggest football tournament for the Nepali...
Por Hamro Global 2023-06-01 07:46:51 0 11KB
News
गौशालाको संरचना नभत्काउने राष्ट्रिय एकता अभियानको चेतावनी
बारा। राष्ट्रिय एकता अभियानले बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले वडा नं. ७ स्थित गौशालाको संरचना...
Por Nepal Updates 2023-04-29 16:20:07 0 11KB
Sanatan Dharma
The Hindu Renaissance: Awakening of Truth
Awakening of Truth I am the truth, a timeless entity,Witness to every invention, known in...
Por Yubaraj Sedai 2023-06-05 10:41:33 1 14KB
News
Celebrating Tea and Cultural Connections: Yaji Cultural Center Program in Kathmandu
Tea for Goodwill in Kathmandu: The Yaji Cultural Center program was successfully concluded on...
Por Nepal Updates 2023-05-16 12:20:01 0 12KB
Moral Stories
Panchatantra Moral Stories!
  Panchatantra Stories:      ...
Por Timeless Moral Stories 2024-10-03 04:00:19 0 6KB