ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ

0
12Кб

ॐ लाई नेपाली शव्दकोष बाट हटाउन चाहने लाटो देशका गाँडा तन्नेरी नेपाली विज्ञ
....
Oxford English Dictionary लाई अङ्ग्रेजी शव्दकोष को झन्डै मानक मानिन्छ! यसमा नयाँ शव्द थपिंदै जान्छन् तर शव्द सितिमिति हटाइन्नँ बरु प्रयोगमा आउन बन्द भएका शव्द लाई प्रयोग हुन छोडेका/obsolete/archaic आदि भनेर संकेत गरिन्छ!
....
त्यही Oxford Dictionary मा समेत भएको ॐ शव्द जुन बहुसंख्यक नेपाली ले पूजापाठ मा प्रयोग गर्दछन् लाई नेपाल का शव्दकोष बनाउने महान विज्ञ हरु ले हटाउने नै निर्णय गरेका रहेछन् केहि वर्ष अघि जसको विरुद्ध नेपाल को अदालत मा मुद्धा समेत परेको रहेछ! अहिले यो विषय ले संजाल मा प्रवेश पाएको छ! युरोप स्वयं मा यसरी शव्द हटाउने संस्कार नभएको हुँदा युरोप ले नेपाली लाई शव्द हटाउन पक्कै उर्दी दिएन तर नेपालका विज्ञलाई कहाँ बाट यस्तो उल्टो बुद्धि आयो त्यो पत्ता लगाउन सकिनँ मैले!
....
नेपाल जस्तो बहुसंख्यक हिन्दू भएको मुलुकमा शायद सबैभन्दा बढी प्रयोग हुने शव्द नै हटाउने आँट नेपाली भाषा विज्ञ र सम्बन्धित निकायलाई हुनु ले यो हिन्दू धर्म नाश्ने प्रयास हुन सक्ने कतिले अनुमान गरेका छन् तर यो हटाउन चाहने तथाकथित विज्ञले कुन उद्देश्यले ॐ शव्द लाई नै हटाउन चाहेका रहेछन् त्यो जान्न म पनि उत्सुक छु! यदि यो हटाउने विज्ञ समूह मा तपाईं वा तपाईं का साथी भए कारण शेयर गर्नुहोस् न, चलन चल्तीको शव्द नहटाइ नहुने कुनै अत्यन्तै बलियो आधार पो छ कि? धिक्कार यस्तो चेतना भएका विज्ञको जुनी, तिम्रा पढाइका प्रमाणपत्र लाई आर्यघाट मा लगेर दाहसंस्कार गर अनि आफै पनि तिनै सँग सती जाउ! शुभ सप्ताहन्त!

(शव्दकोष बाट ॐ हटाउन सुझाव दिने विज्ञको लिस्ट संजाल मा भेटेकोले तल राखेको छु, यदि हो सत्य होइन भने भन्नुहोला, हटाउँला! त्यति बेला को थिए प्रधानमन्त्री अनि कसको थियो सरकार कुन्नि!)

copied from facebook @Boz Raj

Спонсоры
Поиск
Спонсоры
Категории
Больше
Education & Training
Elon Musk threaten's to block all iphones in his companies
Apple has decided to integrate OpenAI into iphonesElon Musk has threatened that if this happens,...
От Bharat Updates 2024-06-11 05:25:02 0 5Кб
Moral Stories
Timeless Moral Stories
1. The Wise Pigeon and the Hunter Once upon a time, there was a flock of pigeons living...
От Timeless Moral Stories 2024-09-27 08:55:04 0 6Кб
Parenting
Beyond Punishment: Exploring the Hindu Way of Life to Prevent Knife Crimes
Knife crimes have been a growing concern in the UK, with an increasing number of incidents being...
От Yubaraj Sedai 2023-04-18 16:04:56 0 15Кб
News
Multiple News Updates with Video Highlights
Nepal's Vaccine Storage Debacle In April 2021, China granted Nepal Sinovac vaccines to aid in...
От Nepal Updates 2024-01-04 09:12:12 0 11Кб
Sanatan Dharma
Celebrating the Vibrant Tapestry of Hindu Festivals 🎉🕉️
Introduction: Hinduism, one of the world's oldest religions, is rich in traditions, rituals, and...
От Bharat Updates 2024-04-02 06:50:30 1 17Кб