दक्षिण अफ्रिकाको बाढीबाट मृत्यु हुनेको संख्या ४३५

1
14K

९ वैशाख, काठमाडौँ । दक्षिण अफ्रिकाको क्वाजुलु(नाताल बाढीबाट मर्नेको संख्या ४४८ पुगेको सार्वजनिक भएपनि ४३५ रहेको जनाइएको छ। प्रहरी मन्त्री भेकी सेलेले बिहीबार बाढीको बारेमा मिडियालाई जानकारी दिँदै उक्त कुरा बताएका हुन् ।

‘त्यहाँ ४४८ मृत्युको संख्या थियो जुन अहिले ४३५ मा परिमार्जन गरिएको छ । शवको पोस्टमार्टमको नतिजा सार्वजनिक गर्दै उनले गोलीका चोटहरू फेला परेका कारण मृत्युहरू हत्यासँग सम्बन्धित भएको पुष्टि भएको पनि बताएका छन् । विपद्सँग सम्बन्धित नभएको प्राकृतिक कारणले धेरै मानिसको मृत्यु भएको निश्चित थियो। आज बिहानसम्म मृत्यु हुनेको अन्तिम संख्या ४३५ रहेको छ,’ सेलेले भने ।

उनले आपत्कालीन राहत, शान्ति सुरक्षा र अवसरवादी अपराध रोक्न ३ हजार प्रहरी अधिकारी र ९ सय क्वाजुलु–नाताल प्रान्त मेट्रो प्रहरी खटाएको जानकारी दिएका छन् । सेनाले चिकित्सक, नर्स, मनोवैज्ञानिक, सामाजिक कार्यकर्ता र फार्मासिस्टसहित १० हजारलाई त्यस क्षेत्रमा खटाएको बताएका छन् ।

Sponsored
Search
Sponsored
Categories
Read More
Politics
प्रतिनिधिसभा बैठक LIVE
By Hamro Global 2023-06-07 08:24:34 0 10K
Politics
Riots in France: An Explanation By @Starboy2079
On Tuesday morning, a 17-year-old Algerian Muslim named Nahel was driving a car with a Polish...
By Bharat Updates 2023-06-30 12:27:12 0 11K
News
Latest News: September 22, 2024
1. PM Oli Calls for Compensation from Carbon Emitting Countries Prime Minister KP Sharma Oli...
By Nepal Updates 2024-09-22 06:23:41 0 7K
Travel & Tourism
A Mesmerizing Journey to Hong Kong: A Perfect Blend of Culture, History, and Modernity
A Mesmerizing Journey to Hong Kong: A Perfect Blend of Culture, History, and Modernity By Bhim...
By Bhim Kumar Ojha 2024-11-16 06:12:16 1 7K
Poetry
My Beloved Sister Lila Sitoula
In the realm of love, where bonds transcend,A tale of strength, a sister's journey penned.Lila...
By Yubaraj Sedai 2023-05-26 07:56:14 1 12K