0 Commentaires
0 Parts
12KB Vue
0 Aperçu
Rechercher
Découvrez de nouvelles personnes, créer de nouvelles connexions et faire de nouveaux amis
-
Connectez-vous pour aimer, partager et commenter!
-
चिन्तन श्रृङ्खला By Mohan Sitoulaचिन्तन श्रृङ्खला आसुरी, तामसी भाव विश्व्यापी भए पछिधर्मको नाममा सारा काटमार भए पछिसृष्टिको भित्रको ईश सत्य तत्व छिपे पछिज्ञान-विज्ञान आफैमा विपरित भए पछिपरास्त हुन्छु हे शम्भो ! कसरी सत्यमा पुगूँ !ईश तत्व म भित्रै रे ! कसरी ब्रह्म त्यो चुमू ? युगानु युग ब्युँझाई तमान्धबाट ज्योतिमाकखरा युगका नव्य बर्णमाला नयाँनयाँदेखाएर , चिनाएर सत्यधर्म सनातनमान्छे आफैं अहं ब्रह्म शान्त, शालीन,...0 Commentaires 0 Parts 10KB Vue 0 Aperçu