साथीहरु!
हाम्रो जानकारीमा आएको छ कि नेपाली फास्ट फुड व्यवसाय मध्ये एक लाई सन् २०२२ को ग्रीनविच बिजनेश अवार्डका लागि सर्टलिस्ट गरिएको छ। यदि तपाईंले पेजमा गएर आफ्नो बहुमूल्य मत "हिमालयन टिफिन" लाई दिनु भयो भने यो उहाँहरुको लागि ठूलो प्रेरणा हुनेछ।

धन्यवाद र हार्दिक शुभकामना !!

https://www.royalgreenwich.gov.uk/xfp/form/802
साथीहरु! हाम्रो जानकारीमा आएको छ कि नेपाली फास्ट फुड व्यवसाय मध्ये एक लाई सन् २०२२ को ग्रीनविच बिजनेश अवार्डका लागि सर्टलिस्ट गरिएको छ। यदि तपाईंले पेजमा गएर आफ्नो बहुमूल्य मत "हिमालयन टिफिन" लाई दिनु भयो भने यो उहाँहरुको लागि ठूलो प्रेरणा हुनेछ। धन्यवाद र हार्दिक शुभकामना !! https://www.royalgreenwich.gov.uk/xfp/form/802
0 Comentários 0 Compartilhamentos 474 Visualizações 0 Anterior