५ अगष्ट २०२० शुक्रबार लण्डन -
दशमहाबिधाका सिद्ध गुरु भबिश्यबक्ता, अन्त॔राष्ट्रिय फेश रिडर बिहङगम राज तिमिल्सेना बाट दशमहाबिधाको बारेमा रोचक प्रशङ्ग तथा भजन किर्तन संपन्न भयो। सो कार्यक्रम बेक्स्ली समाजका कोषाध्यक्ष दिपेन सिटौला को गृह निवास मा सम्पन्न भएको थियो। उपस्थित व्यक्ति हरुमा लेखक तथा कबि बासु शर्मा परिवार , बेक्स्ली समाजका अदक्ष्य आनन्द धरेल परिवार, मधुर मिश्र परिवार, युबराज सेडाई परिवार, कल्पना पौडेल , पार्वती शर्मा , भरत मैनाली परिवार , बिस्नु गौतम लगायत दिपेन सिटौला का आदरणीय आमा र बुवा सहित को रमणीय उपस्थिति थियो।

दशमहाबिधाका सिद्ध गुरु बिहङगम राज तिमिल्सेना, ज्योतिष पंडित, भबिश्यबक्ता-
सम्पर्क नम्बर : +९७७-७४०५१ ९१४७७, +44-7405191477

युबराज सेडाई दशमहाबिधा राय सल्लाह सुझाब अतिथि।
Bihangam Dipen ritasedai Creation Basu Madhur
५ अगष्ट २०२० शुक्रबार लण्डन - दशमहाबिधाका सिद्ध गुरु भबिश्यबक्ता, अन्त॔राष्ट्रिय फेश रिडर बिहङगम राज तिमिल्सेना बाट दशमहाबिधाको बारेमा रोचक प्रशङ्ग तथा भजन किर्तन संपन्न भयो। सो कार्यक्रम बेक्स्ली समाजका कोषाध्यक्ष दिपेन सिटौला को गृह निवास मा सम्पन्न भएको थियो। उपस्थित व्यक्ति हरुमा लेखक तथा कबि बासु शर्मा परिवार , बेक्स्ली समाजका अदक्ष्य आनन्द धरेल परिवार, मधुर मिश्र परिवार, युबराज सेडाई परिवार, कल्पना पौडेल , पार्वती शर्मा , भरत मैनाली परिवार , बिस्नु गौतम लगायत दिपेन सिटौला का आदरणीय आमा र बुवा सहित को रमणीय उपस्थिति थियो। दशमहाबिधाका सिद्ध गुरु बिहङगम राज तिमिल्सेना, ज्योतिष पंडित, भबिश्यबक्ता- सम्पर्क नम्बर : +९७७-७४०५१ ९१४७७, +44-7405191477 युबराज सेडाई दशमहाबिधा राय सल्लाह सुझाब अतिथि। [Bihangam] [Dipen] [ritasedai] [Creation] [Basu] [Madhur]
0 Σχόλια 0 Μοιράστηκε 629 Views 0 Προεπισκόπηση