समर्पण
रचना ः राधिका दाहालतिम्रा औला समाएरताते गरेका हामीतिमीले औला समाएरकखरा सिकाएका अनितिम्रै औला समाएरविदा भएका थियौ ।तिम्रो नाममा हामीकलम समाएर औलाचलाई रहेका छौ ।तिम्रा औला समाएरतिम्रो समाधिसम्म पुग्न नसकेता पनिपिताजीतिम्रो जन्मदिनमासहश्र औलाका सम्झना रअनुभूति समर्पण गर्दैछौ ।राधिका दााहाल
Like
1
1 Commentarii 0 Distribuiri 16K Views 0 previzualizare