https://deshsanchar.com/2022/09/11/704624/?
https://deshsanchar.com/2022/09/11/704624/?
DESHSANCHAR.COM
आत्महत्याबिरुद्ध अभियान चलाउन स्वदेश फाउन्डेसन
काठमाडौँ- अष्ट्रेलियामा अध्ययनका क्रममा आत्महत्याबाट ज्यान गुमाएका स्वदेश सेढाइँको सम्झनामा स्थापित स्वदेश फाउन्डेसन नेपालले किशोरकिशोरी तथा युवायुवतीमा आत्महत्याबिरुद्ध अभियान चलाउन काम गर्ने भएको छ। केही वर्षअघि अष्ट्रेलियामा उच्च अध्ययनका क्रममा आत्महत्या गरेका स्वदेशकै सम्झनाका उनका परिवारजले यस फाउन्डेसन स्थापना गरेका छन्। शनिबार राजधानीमा आयोजित कार्यक्रममा स्वदेशकी आमा गंगादेवी उप्रेतीले भनिन्- 'अब तपाईँहरुका छोराछोरीले विदेशबाट म...
0 التعليقات 0 المشاركات 3كيلو بايت مشاهدة 0 معاينة