पूर्व सांसद पूर्व विधायक तथा असम गोर्खा सम्मेलनका पूर्व अध्यक्ष प्रयात मणि कुमार सुब्बाको चौथो वार्षिक पुण्य मृत्यु तिथि पालन
  प्रयात मनि कुमार सुब्बाको पुण्य मृत्यु तिथि सँग मेल राख्दै लखिमपुरको हारमतिमा आयोजना गरियो सामूहिक श्रद्धाञ्जली कर्यक्रम । मणिकुमार सुब्बाको स्मारक निर्माणको लागि लखिमपुरमा प्रयात सुब्बाको निजी निवास परिसरमा गरियो भूमि पूजन अनि शिलन्यास पनि । कार्यक्रममा मनि कुमार सुब्बाको परिवार, अगोस, आग्सु,गोर्खा उन्नयन परिषद्का नेतृत्वको साथै विभिन्न भाषा - भाषी अनि विभिन्न जात धर्मलम्बी हरुको...
0 Комментарии 1 Поделились 9Кб Просмотры 0 предпросмотр