खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ। जीवात्माले चपाएर, चाटेर, चुसेर, पिएर खान्छन्। देवता र पितृगणहरू देखेरै तृप्त हुन्छन्, खानुपर्दैन। जीवनको आधार अन्न हो, त्यसैले अन्नलाई ब्रम्ह भनिन्छ। अद्यते इति अन्नम् अर्थात् जसलाई खाइन्छ त्यही अन्न हो। जीवो जीवस्य भक्षकः हामीले जीवित वस्तु अर्थात् अन्नलाई मात्र खानुपर्छ। जसरी यज्ञमा उम्रन सक्ने बिउको...
Like
1
1 Kommentare 0 Anteile 11KB Ansichten 0 Vorschau