एमाले सांसद टोपबहादुर काठमाडौंबाटै पक्राउ

0
12K

काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी बूढानीलकण्ठ पासीकोटको एक घरबाट पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रायमाझीलाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । आइतबार साँझ उनलाई बूढानीलकण्ठको पासीकोटबाट नियन्त्रणमा लिइएको गृह मन्त्रालयले जनाएको छ । 

रायमाझीविरुद्ध गत वैशाख २० गते पक्राउ पुर्जी जारी गरिएको थियो । सोही प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

खाँडलाई प्रहरी प्रधान कार्यालयको विशेष व्यूरोको टोलीले पक्राउ गरेको हो ।

Like
1
Search
Categories
Read More
Food & Drinks
Get into eating more vegetables
India and Nepal are blessed with a diverse range of vegetables, owing to their varied climatic...
By yubasedai 2023-03-13 08:18:40 0 13K
News
Weather Warning !! Video In Assamese
By BharatUpdates 2023-06-06 21:47:11 0 10K
Sanatan Dharma
झगडा गर्ने नारीलाई यस्तो नभइ छड्दैन
By BharatUpdates 2023-06-06 21:53:42 0 10K
Literature & Culture
निरन्तर तिखार विचार र व्यवहारका खिया निखार
हतियारलाई साँध लगाएर धारिलो बनाए जस्तै राज्यका सबै अंगलाई साँध लगाएर खियारहित धारिलो र तिखो...
By Khagendra 2023-12-05 06:38:09 0 10K
Yoga & Meditation
Release of Yoga Song on the Occasion of Yoga Day
Kathmandu, June 21 — On the occasion of the tenth International Yoga Day, a yoga song was...
By NepalUpdates 2024-06-21 09:29:54 0 8K