द ग्रेटर रीडिंग समाजको बोर्नमौथ भ्रमण

1
14K

२६ जुन, लणडन । द ग्रेटर रीडिंग समाजको  पहलमा समुन्द्री टट  भिजिट सम्पन्न भएको छ । दुई वर्षको CORONA महामारीले गर्दा हुन नसकेको समाजको नियमित सि साइट भ्रमण  हिजो सम्पन्न भएको छ ।

सरोज थापाको संयोजनमा विहान रीडिंगबाट सातवटा बसमा करिब चार सय बिस जना नेपाली समुदाय ८ बजेतिर बिच तर्फ प्रास्थान गरेका थिए ।करिब २ घण्टाको रमाइलो यात्रा पछि बस बिच पुगेको थियो ।दुई घण्टाको  बसको यात्राको क्रम्म्मा बसमा विभिन्न्न ब्यक्तिहरुले चुटकिला गीत र हास्य्ब्यङ को प्रस्तुती राखेको थिए ।केही दिन देखि मौसमममा उतार चडाव भए पनि हिजो भने रिडिङ बासीहरुलाई बिचमा घुम्न र रमाउन मौसमले पनि साथ दिएको थियो ।

 

सो सिसाईट भ्रमणमा  गएका युवा,युवती, जेष्ठ नागरिकहरूले आपनो आफ्नै  प्रकारले  मनोरन्जन गरेका थिए ।केही युवा युवतीहरूले बिचमा पौडी खेलेका थिए भने केही ब्यक्तिहरुले बिचमा रहेको साहसिक खेल(जिप लाईन डाईभ गरि आनन्द  लिएका थिए । बोर्नमौथ 

बिचमा दिनभरि मस्ती  गरे पछि  साटोली सांझ करिब ६ बजे रिडिङ फर्कियेको थियो ।बिचमा राफेल टिकेट पनि राखिएको थियो जस्को नतिजाको घोसणा फर्कदा बसमा गरिएको थियो। चिठ्ठा को नतिजा अनुसार पहिला पुरस्कार काठमाडौं ,नेपालबाट आउनु भएका पत्र्कार तथा कलाकार किशोर सेढाई ले प्राप्त गर्नु भएको थियो।

सन २००८ मा डा० सि बी गुरुङको  सभापतित्वोमा  गठन भएको रिडिङ समाजले हरेक वर्स अनेक चाड पर्ब मनाउदै आएको छ भने सामाजिक सेवा तर्फ रिडिङ मा रहेका नेपाली डाक्टरहरू मार्फत हेल्थ एवरनेन्स कार्यक्रमको  पनि आयोजना गर्दै आएको छ ।यसै गरी समाजले वार्सिक रूपमा रिडिङ कप फुटवलको पनि आयोजना गर्दै आएको छ । समाजले नेपालबाट पनि विभिन्न कलाकारहरु ल्याएर उत्कृस्ट कार्यक्रम पनि गर्दै आएको छ। रिदिंग नेपाली समाजले आफ्ना बालबालिकाहरुलाई आफ्नो संस्कृतिको पहिचान साथै भाषालाई  अगाडी बडाउन नेपाली क्लासको पनि संचालन गर्दै आएको छ। 

हाल समाजमा ८ सय सक्रिय सदस्यहरु  छन भने यो समाजसंग करिब छ हजार बडी 
 ब्यक्तीहरु  जोडिएका  छन ।
समाजको हाल अध्यक्ष टेक बहादुर गुरूङ रहेका छन भने उपादक्ष्य  भीमसेन खडका रहेका छन ।

बौर्न्मौथ बिच भ्रमणका तस्बिरहरु.....

Love
1
Sponsored
Search
Sponsored
Categories
Read More
News
Shocking Revelation in Karnataka Budget Allocation!
 Are Hindu Offerings Diverted for Minority Development? Funds allocated for the development...
By Bharat Updates 2024-02-17 09:03:01 0 9K
Food & Drinks
समोसा
ब्रह्माण्ड के किसी भी हलवाई की दुकान पर दो चीजें होना जरूरी है वर्ना वह दूकान हलवाई की दूकान नहीं...
By Yubaraj Sedai 2023-02-19 12:28:34 0 10K
Pet Lovers
Premium Dog Chews Now Available In The UK
Yak & Paws Premium Natural Dog Chews About Us At Yak & Paws, we bring joy to dogs with...
By Bharat Updates 2025-02-15 07:23:09 0 6K
Sanatan Dharma
Do you know what makes Ram Lalla's Vigraha so extraordinary?
PHOTO FEATURES
By Bharat Updates 2024-01-25 09:09:30 0 10K
News
Top News Headlines - October 2, 2024
Top News Headlines - October 2, 2024 1. Sadhguru's Isha Foundation Visited by 150 Police...
By Bharat Updates 2024-10-02 05:51:03 0 6K