"अद्वितीय सौन्दर्य: अद्वितीयता रंगिएको मृदुल यो भर्जीनिया बागमा"

0
10K

आएको मत धेरभो, मृदुल यो भर्जीनिया बागमा।

मेरील्याण्ड पवित्र सुन्दर आहा! डिसी महा क्षेत्रमा।

पेन्सिल्भेनियमा घुमी, पुन ठुलो नदी पोटोम्याकमा। 

घुम्दा सुन्दर पुस्पहार रूपमा रहेछ, माल्यार्पण।

डीसीलाई घुमेर, माल्य सरि भए, शालीन भए चालमा।

बग्दा सुन्दरशान्त, ती लहरले सङ्ज्ञान खोल्छ नयाँ!

ठण्डी बढ्छ जस्तै, स्वरूप बदली, सौन्दर्यमा चित्रिने।

हाँस्दै झर्न तयार, पत्र! मनमा सम्वेदना भित्रिने।

आऊ, मित्र हितैषी हे, मृदुमना! यो भेगमा, पार्कमा।

'विज्ञानी विदुरी' अध्यात्म सगरी चैतन्य डुल्छन् जहाँ!

Sponsor
Căutare
Sponsor
Categorii
Citeste mai mult
Literature & Culture
🕊️ Divine Guidance or War Manual?
A Layman’s Reflection on the Messages of the Quran, Bible, and Bhagavad Gita If God is...
By Bharat Updates 2025-05-21 05:33:13 0 4K
Sanatan Dharma
Some of the greatest scientist, sages, mathematicians, writers the world tried to ignore:
There have been many great scientists, mathematicians, sages, and writers in ancient India who...
By Yubaraj Sedai 2023-03-13 11:21:28 0 14K
Sanatan Dharma
दीपावली र लक्ष्मी पूजाः माता लक्ष्मी र भगवान विष्णुको दिव्य विवाहको महत्व
परिचय दीपावली, जसलाई नेपालमा तिहार भनेर पनि चिनिन्छ, धन, समृद्धि, प्रेम, र उज्यालोको पर्व हो। यो...
By Hamro Global 2024-10-31 07:17:19 0 6K
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
By Yubaraj Sedai 2023-05-24 06:09:47 1 11K
Pet Lovers
Premium Dog Chews Now Available In The UK
Yak & Paws Premium Natural Dog Chews About Us At Yak & Paws, we bring joy to dogs with...
By Bharat Updates 2025-02-15 07:23:09 0 6K