आर्थिक दुर्वस्था लाई लत्याई उच्चतर माध्यमिक परीक्षामा चम्के सञ्जय शर्मा

0
11K

सफलताको अघि घरको आर्थिक अवस्था बाधक बन्दैन भन्ने उदाहरणको साथ हिजो घोषित उच्चतर माध्यमिक परीक्षामा ८१ प्रतिशत अङ्क लाभ गरी मातृभाषा नेपाली सहित ४ वटा विषयमा लेटर मार्क लिई सफलता हासिल गरेका छन् उदालगुडी जिला अन्तर्गत बान्दरगुडीका कृति छात्र सञ्जय शर्माले । यस अघि सञ्जयले उच्च माध्यमिक परीक्षामा ८४ प्रतिशत अङ्क ल्याउँन सफल भएका थिए। विज्ञान शाखामा पढ्ने इच्छा हुँदाहुँदै पनि घरको आर्थिक अवस्थाले गर्दा उनले विज्ञान विभागलाई बीच मै स्थगित राखि पुन कला विभागमा अध्यन गर्दछन्। उनी बताउँछन् की उनले सोचे जस्तो अङ्क आएता पनि यसपछि अध्ययनलाई कसरी अघि सार्ने त्यस कुरालाई सम्झी चिन्तित बनेका छन्। आर्थिक अवस्थाले बाधा दिएता पनि भविष्यमा उनी एकजना प्रशासनिक अधिकारी हुने ईच्छा जताएका छन् । सञ्जयका पिता शंकर दाहाल दैनिक मजदुरी गरेर घर परिवार चलाउने गर्दछन् । घरको आर्थिक अवस्थाले गर्दा अब के सञ्जयले आफ्नो अध्ययनलाई यही विराम दिन्छन् त !

Search
Categories
Read More
Politics
मैले देखेको राजतन्त्र
म अझै पनि त्यो दिन सम्झिन्छु जब काठमाडौंका सडकहरू मानिसहरूले भरिएका थिए, सबै राजकीय जुलुसको एक...
By pokhrelking 2025-04-22 11:49:58 0 5K
News
News Headlines from Nepal - September 29, 2024
Top 20 News Headlines from Nepal - September 29, 2024 1. Death Toll in Nepal Flooding Reaches...
By NepalUpdates 2024-09-29 06:26:57 0 7K
News
20 News Headlines - September 30, 2024
Top 20 News Headlines from Nepal - September 30, 2024 1. Flood Death Toll in Nepal Reaches 193...
By NepalUpdates 2024-09-30 06:01:15 0 7K
Spirituality
The Similarities Between Hinduism and Quantum Mechanics
Quantum mechanics is a branch of physics that studies the behavior of matter and energy at the...
By pokhrelking 2023-03-14 11:54:44 0 18K
Sports
Who will reach The World Test Championship Final?
The Road to the World Test Championship Final: Who Will Claim the Glory? Cricket fans around the...
By BharatUpdates 2024-10-29 05:45:18 0 5K