नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले

0
9K

आज घोषित उच्चतर माध्यमिक परिक्षाको नतिजामा नेपाली विषयमा असम भरिमै सर्वोच्च अङ्क प्राप्त गरिन मुस्कान सुबेदीले। बाक्सा जिल्लाको नाग्रिजुली गाँउकि देवी प्रसाद सुबेदी र कुमारी सुवेदीकि छोरी मुस्कान सुवेदीले नेपाली विषयमा ९६ प्रतिशत अङ्क प्राप्त गरेकी छिन् भने जम्मै विषयमा ८१ प्रतिशत अङ्क लिएर पहिलो विभागमा उत्तीर्ण भएकी छिन् मुस्कान । 

मुस्कान सुवेदीलई हार्दिक बधाई तथा शुभकामना।

Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia Mais
Education & Training
31st August 2024
11+ Mock Exam  Time Allowed: 2 hours 15 minutesInstructions: Read all instructions...
Por 11+ Mock Test Exam 2024-08-31 09:44:39 0 6K
Poetry
कोरोना युगलाई पल्टाउनु छ ।
  गंगा देवी उप्रेती  चीनको गे्रटवालले पनि छेक्न सकेनइटालीको पिसाको लेनिङ्ग टावरले पनि...
Por Ganga Uprety 2023-12-14 12:48:07 1 10K
News
News Headlines - September 27, 2024
1. West Bengal CM Mamata Banerjee Criticizes DVC for Unannounced Water Release Mamata Banerjee...
Por Bharat Updates 2024-09-27 05:49:58 0 6K
Sanatan Dharma
खाना कसरी खाने ? हरिप्रसाद सोडारी
खाना नै जीवनको आधार हो। जसले प्राणलाई सञ्चार गराउँछ, प्राणीलाई बचाउँछ, जीवलाई जीवन दिन्छ।...
Por Yubaraj Sedai 2023-05-24 06:09:47 1 11K
Politics
TIME's Timeless Agenda
TIME's timeless Agenda (Thread) You can Follow @StarBoy2079 on X(former Twitter). How Deep...
Por Bharat Updates 2024-01-08 09:54:08 0 9K