एउटै घरका दुई दाजु भाईले एकै सँगै असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरे

0
11K

मनमा केही गर्छु भन्ने अठोट, आफैंमा आत्मविश्वास अनि साहस हुने हो भने जुनसुकै काममा सफलता हातपार्न मानिसको शारिरीक अशक्तता बाधक बन्दैन। हो त्यही कुराको उदाहरण बनेका छन् दुई भातृद्वय तीर्थ पौडेल अनि नारायण पौडेल ।

ओदालगडी जिलाको रौता फुहुराबारी निवासी एउटै घरका दुई दाजुभाइले केही दिनअघि घोषित असम सरकारको प्रत्यक्ष नियुक्ति परीक्षामा सफलता हासिल गरेका छन्। जस्को लागि शारिरीक अशक्तता केही बाधक बनेन र उहाँहरु अरुको लागि पनि आदर्श बनेका छन्। दुबैले वर्तमान तेजपुर मेडिकल कलेजमा नियुक्ति पाएका छन्। तपाईंहरूको जानकारीको लागि बताऊ की यस अघि जेष्ठ भातृ तीर्थ पौडेल मन्दिरको पुजारी गर्दथेँ भनी अर्कातिर भाई नारायण पौडेल व्यक्तिगत खण्डको विद्यालयमा कम्प्युटर अपरेटर को रूपमा कर्मरत थिए ।

Patrocinado
Pesquisar
Patrocinado
Categorias
Leia Mais
Sanatan Dharma
Awaken, O India: A Call for Unity and Heritage
  My dear Indians, what justice is this we see,For centuries we've gathered, striving to be...
Por Bharat Updates 2024-06-19 08:32:21 0 6K
Sanatan Dharma
देशी गाय का महत्व
अज्ञात युगों से देसी मवेशी सनातन जीवन शैली का हिस्सा रहे हैं। इसने मानव जाति को खेतों में हल...
Por Yubaraj Sedai 2023-05-06 07:46:49 0 10K
Poetry
Happy Birthday Dear Sanobuwa
In the realm of courage, where bravery resides,A name shines brightly, a source of strength...
Por Yubaraj Sedai 2023-06-30 06:20:59 0 12K
News
Breaking Barriers: Hari Budha Magar Conquers Everest as a Double Above-Knee Amputee
On May 19th, around 3pm, Hari stood triumphantly atop the world's tallest mountain as the...
Por Hamro Global 2023-05-21 10:59:55 0 13K
Outro
UK Work Visa & Requirements
Skilled Worker VisaThe Skilled Worker visa allows qualifying individuals to come to the UK to...
Por Yubaraj Sedai 2022-05-19 08:52:32 0 10K