• कवीन्द्र दाइको ‘मेरो देश, प्रेमको देश’ कविता यात्रा
    विश्वलाई प्रेम र मातृभूमिको सन्देश अमेरिकाको भर्जिनियामा बसोबास गर्दै आउनुभएका कवि तथा पत्रकार कवीन्द्र सिटौला ‘मेरो देश, प्रेमको देश’ को भाव बोकेर विश्व यात्रा प्रारम्भ गर्दै हुनुहुन्छ। हरिशयनी एकादशीको पावन दिन, नोभेम्बर १२ बाट उहाँले यस यात्रा सुरुवात गर्नुभएको हो। नेपालको जनआन्दोलन २०४६ मा तीनधारा छात्राबासछेउमा घटेको ऐतिहासिक घटनाका जिउँदा साक्षी कवीन्द्र दाइ अध्यात्मका...
    0 Yorumlar 0 hisse senetleri 7K Views 0 önizleme